Pages

Subscribe:

Ads 468x60px

Test Sidebar

Blogroll

Template Information

Template Information

Test Footer 2

GameCategory

Label 7

Label 8

Featured Posts

Monday, July 8, 2013

मुक्तक

मेरो साथ तिमी थियौ र त म जिएको थिए 
फाटेको मन तिम्रो लागि सिएको थिए 
कति सजिलै छाडी गयौ,बिर्सिन्न त्यो पल 
खुसि का लागि साँचेका आसु पिएको थिए !!

Wednesday, July 3, 2013

Quote

Believing someone blindly deserves can give the result of betray!!!

Quote

We  will find right ourself till we find to get chance to be wrong…....

यथार्थ बिपना

मेरा सपना हरु ले
उचाई लिन खोज्दै छन् अझै
तर.......
यथार्थ बिपना हरु
थिची रहन्छन आखिर कहिले सम्म....?

मुक्तक

तिम्रा सम्झना हरु लाई दाग बत्ति दिदै छु म आज
जलाएर सबै खरानी बनाएर मेट्दै छु म आज,
अब त पिरोल्दैनन् होला मलाई तिम्रा ति याद हरु ले
बाकी रहेको अस्तु  को पनि  राग बेच्दै छु म आज !

मन किन यस्तो ....

मन भन्ने कुरा कति जना संग बाड्न मिल्छ खै आज मन एकजना सँग रहन्छ अनि विवाद हुन्छ मन भाचिन्छ फेरी अर्को सँग पुग्छ अनि फेरी भाचिन्छ .... अनि फेरी तेही प्रक्रिया दोहोरिन्छ खै कैले सम्म चलि रहन्छ ……... हुनत…..मन दुख्दैनथ्यो मन  भचिदैनथ्यो भने मन को अस्तित्व रहन्थ्यो ....? मन तेसै मन नभएको हैन रछ ......मन हरु सायद गितार को तार जस्तै हो रछ एकचोटी चुडिएर फेरी जोडेको मन ले पहिले को जस्तै धुन नआउने रहेछ  .... आखिर मनै रहेछ ठुलो कुरा  !!!!

यथार्थ

सपना मा मिल्ने खुसि हरु आउछन ब्युझेपछी हराउछन् बिपना मा आउने दुख: हरु आउछन सताउ छन् तर खुसि हरु मौन छन् ..........


सल्लाह सुझाव