नानी को रुप
देखेर नै
माया जाल
मा फ़स्छन
यहाँ कोहि
बानी को पर्भाहा
छैन , ख्याल
नै नगरी
घुँडा धस्छ्न
यहाँ कोहि
जब आफ्नो असली
रुप र
बानी देखाऊछे
नि नानी
ले
अनि लौ मत
बर्बाद भए
भन्दै जिन्दगी
भरि रुदै
बस्छन यहाँ
कोहि !!!We are what we think..All that are arises with our thoughts..With our thoughts, we make the future..just trying to achieve it...



No comments:
Post a Comment