बाटो हिड्नु धेरै थियो बिचमै गले,अगाडी बढ्न सकिन म,
सहारा पनि छुट्यो दोबाटो मै ढले,अगाडी बढ्न सकिन म !
कहानी को सुरुवात कहाँ बाट भयो खै कसरी भयो अन्त्य,
अरु लाई उज्यालो दिए तर आफै जले,अगाडी बढ्न सकिन म !
We are what we think..All that are arises with our thoughts..With our thoughts, we make the future..just trying to achieve it...



No comments:
Post a Comment