झुटो को खेति
गर्छन यहाँ,जो कोहि
फस्न सक्छ
दिल मा के
छ भनेर कसको मन को
पस्न सक्छ,
मन को कुरा
मन भित्र
नै पसी
जान्न नमिल्ने
मनै त हो ठुलो कुरा एउटयै सँग कहाँ बस्न सक्छ!!!
मनै त हो ठुलो कुरा एउटयै सँग कहाँ बस्न सक्छ!!!
We are what we think..All that are arises with our thoughts..With our thoughts, we make the future..just trying to achieve it...



No comments:
Post a Comment