Pages

Subscribe:

Ads 468x60px

Test Sidebar

Blogroll

Template Information

Template Information

Test Footer 2

GameCategory

Label 7

Label 8

Wednesday, July 3, 2013

मन किन यस्तो ....

मन भन्ने कुरा कति जना संग बाड्न मिल्छ खै आज मन एकजना सँग रहन्छ अनि विवाद हुन्छ मन भाचिन्छ फेरी अर्को सँग पुग्छ अनि फेरी भाचिन्छ .... अनि फेरी तेही प्रक्रिया दोहोरिन्छ खै कैले सम्म चलि रहन्छ ……... हुनत…..मन दुख्दैनथ्यो मन  भचिदैनथ्यो भने मन को अस्तित्व रहन्थ्यो ....? मन तेसै मन नभएको हैन रछ ......मन हरु सायद गितार को तार जस्तै हो रछ एकचोटी चुडिएर फेरी जोडेको मन ले पहिले को जस्तै धुन नआउने रहेछ  .... आखिर मनै रहेछ ठुलो कुरा  !!!!

No comments:

Post a Comment

सल्लाह सुझाव