तिम्रा सम्झना हरु लाई दाग बत्ति
दिदै छु म आज
जलाएर सबै खरानी बनाएर मेट्दै
छु म आज,
अब त पिरोल्दैनन् होला मलाई तिम्रा
ति याद हरु ले
बाकी रहेको अस्तु को पनि राग बेच्दै छु म आज !We are what we think..All that are arises with our thoughts..With our thoughts, we make the future..just trying to achieve it...



No comments:
Post a Comment